Posted by: Birkhe_Maila January 21, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
हे हे हे दादाओ कुरो ....कति हाँस्नु गाँठे । अब त गाइ गोरु पनि बिउरिन थालेचन। कुन दिन देखुन गोठा भैँसिले पनि एउ दुइ दिन बिरार दूध दिन थाल्च के जाति 'लोट सिटिङ' भन्तै। फेरि उता पाँच हल गोरु नभै जोतेर नभ्याम्ने हाम्रो टारियाँ (टारि खेताँ) नि एउहल गोरु डराइ डराइ लानु पर्ने होला के जाती कर्फु सर्फु लाएर। दाईँ ढिलो होला जस्तो च यो साल! अब मोहि फेरुम भने के कति फैर्नु। पइला पइला हाम्रा हजुर्बा पालाँ एउडो मोहि थ्यो, कति धान फल्यो चाइन्जो बेचेर कति पैसो आओ केई था नदिने। फेरी हजुर्बा बुडा तम्सेर त्यो मोहिलाई लघारेर छोडे। त्याँसि फेरि केइ ट्यामलाई अर्को मोहि राख्या एउछिन टिक्न पाएन क्यार्नु। हजुरबा बुडा त खेता टन्टो छिन्या सन्तोख मै मरेर गए केरे, त्याँसि त पिर जति हाम्रा बालाई परो। अर्को मोइले हाम्रो बाओ जिन्तगि खाओ के रे। बुडा साँच्चिकै बुडो भएसि मेरा जुंगा रेखी बस्ने बेलाँ फेरी अर्को मोही आओ। त्यो नि टिकेन। अइले अब यो नि खेत कमाम्चू भन्च ऊ नि खेत कमाम्चु भन्च। क्यारी निर्कोल हुने हो करो बुझे मरिजाम।
Read Full Discussion Thread for this article