Posted by: nepesahila January 21, 2006
Most beautiful women u have seen...
Login in to Rate this Post:     0       ?        
यो साझामा बोकै बोका किन गनायो भनेको त यो धागोबाट पो आको रहेछ त्यो गन्ध। २५२ पोस्टमा ११६१७ पटक मान्छेहरुले च्याउन भ्याइसकेछन्। आइ नेपाली, ह न तोलाइ चाइ नेप्टि देख्योकि च्वाँक लाग्छ कि के हो? ओ सायमी पासा, मिनेटै पिच्छे केटि चेन्ज? मोस्ट ब्युटिफुल भनेको त एउटा पो हुन्छ, जस्लै पनि ब्युटिफुल भनेर फोटो टाँस्दिने?
Read Full Discussion Thread for this article