Posted by: shree5 January 21, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
त्याँसी मुन्द्रे र बेँसिथानेले तो देसीलाई भिरा'ट मुन्तिर घुचेटे केरे । अनि तेसलाई माथि लेराएसि त तेसको देब्रे खुट्टो जो चईनी जखमी भएछ केरे । अनि अस्ताल लान परो भनेर सानेको तेही डोको काटेर दादाले काकाको बर्को, नेपे दाजीको गलबन्दा के के हालेर गद्दा बनाएर यस्तो बनाए केरे ।
Read Full Discussion Thread for this article