Posted by: sajhabusaima January 21, 2006
if you can try it Gane to bring Nepal in 16th cenetury
Login in to Rate this Post:     0       ?        
हरुवा ज्ञाने अब हुदा हुदा जनता माथि दमन को लहर चलाएको छ । स्याल जस्ता नेपालि जनता को पैसा मा पोसिएका पुलिस र आर्मि त्यिनै अन्न पानि का दाता नेपालि जनता मा जहा तहि गोलि र बल प्रयोग गर्न तयार छन। हुदा हुदा अब त टि भि बन्द भो, फोन बन्द भो, पत्रिका बन्द भो बाहिर बाट आउने । होइन हे ज्ञाने किन देस लाि नै घडिको सुइ मिलाएर १६ शदाद्बि तिर लैजादैनस , के थाहा तलाइ मान्छन कि नत्र भने अब जति गर तिमि जसरि आएका थियौ त्यसरि ने सकिने छौ।
Read Full Discussion Thread for this article