Posted by: nepesahila January 21, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
लौ मैले जदौ अरें सप्पैले, पहिले त। अन्त्याँड, यो नेपाला हालचाल चै नी ज्यादै दिउदार लाउदो भो। अब, भुत्रै सिति भनौं भने नी नसकिने त हैन तर क्यार्नु। यो अउरिका त घाट मात्तै हो, घर त तेइ हो के रे। घाटैमा त क्यारी जिन्दगी गुजार्नी। अब त्यो ज्ञानेमाईलोलै लखेटेर पनि कुनै निकास देख्दिन म त। तेसको नङ्ग्रा र दाँत उखेलेर अनि बघिनी र भुराहर्लै खोराँ थुन्नि उपाए अर्न परो। अब, बाघ नभे छि स्यालको रजाँइ त झन चर्को हुनी हो की? हिङ नभे हिङ बान्याँ टालो भे नी काम लाउछ भन्छन्। दारा नङ्रा नभा भे नी अलिकति त स्यालहरु डरौलान् नी, हैन? लौ दादा, शुभयात्रा, नेपाला' ड हालचाल सुनौन नबिर्से। यस्सो फुटा सुटा खिचेर टाँसे चौताराँ। याम्की भौजुलै प्रणाम। नेपाल खाल्टाँ जानी भे पस्पतिलै "के छ" भन्दिनु है त।
Read Full Discussion Thread for this article