Posted by: le chef du nuit January 20, 2006
Login in to Rate this Post:
0
?
irony..
मनमा त्राश छिर्न नदिन
अजंगको पर्खाल ठडाऐं
मलाई के थाहा
पर्खालले मलाई पनी थुन्छ भनेर