Posted by: sajhabusaima January 20, 2006
Saturday: Parties postponed protest program to saturday
Login in to Rate this Post:     0       ?        
man politics sure is a dirty game, I can never understand it. दया लाग्यो यार कुरा सुनेर , सोना घर मा नेट छ भने सर्च गर्न थाल यसको बारे मा । बुझने प्रर्यास नै गरेनो भने के बुझिन्छ त? हरेक ले राजनिति बुझ्नु जरुरि छ यो भनेको शिक्षा को एक भाग हो र आफ्नो पछिल्लो पुस्ता को बारेमा सोच्छौ भने यसको बारे मा सोच्नु पनि त्यति नै जरुरि छ ।
Read Full Discussion Thread for this article