Posted by: nepesahila January 20, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
त्यो रिकुटेले कुटाई खाको सुनेर त एक मन त खुच्चिङ भन्न मन लायो तर हैन है। त्यो पनि मान्छेइ हो। ल गाम्लेहर्ले उपचार अर्दिन लाएचन्, ठिकै भो। ठिक भे' छि मुन्द्रेले मित लाउछ हैन त? पिरती मैयाँले हाम्लै बधाइ दिन भे' छ। धन्यबाद छ है त। यस्सो चौताराँ आउँदै अरौं के रे भन्छु म त। याँ त गजल, गीत, दोहोरी, कबिता, कथा, सब हुन्छ के रे।
Read Full Discussion Thread for this article