Posted by: Birkhe_Maila January 20, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
तरुण तपसी जी, धन्यवाद् छ कबिता मन पराइदिनु भएकोमा। तपाईँको त नाम नै साहित्यिक छ नि :) ' मै खाउँ, मै लाउँ, सुख सयल वा मोज म गरुँ म हासुँ, मै नाचुँ, अरु सब मरुन दुर्वलहरु भनि दाह्रा धस्ने, अबुझ शठ देखि छक परि चिता खित्का छोडि, अभय सित हाँस्यो मरि मरि' पक्कै पनि लेखनाथ पौडेलले लेख्नु भएका यी हरफहरु बाट तपाईँ प्रभावित हुनुहुन्छ, हैन त? :) ------------ le chef du nuit जी गषब लेख्नुभयो! अरु पनि जावस न है? साइँला तिमी पनि लेखन... माथीको कबिता तिमिलाई ठ्याक्कै मिल्यो भनेपछि त तिमिले पनि कबिता फुर्याए भयो। लेख्न थाल निस्कन्छ! :)
Read Full Discussion Thread for this article