Posted by: Birkhe_Maila January 20, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
सिरेले बिरउतिने कुरो अर्दै थ्यो हिजो आज मेरो उस्तै छ। क्याऊँपसाँ अर्नु पर्ने धेरै छ तर केइ मेलोमेसो पाम्दिन ।के हुन ला हो कुन्नी? अइले नि यसो चौतारिआँ जाम जाम लार च्याउन आ नि यसो। लु मुन्द्रेले परदेशी सअँ मित लाम्ने भइच राउँरो हुने भो। दादाले गाओ एऊटा गिता टुक्रो मुइँले नि सम्झैँ - मै सानु छैन रेलमा चढी सुइँकन बेर छैन! विरानो छैन तरुनि संग नाचन बेर छैन! *****उकाली होस्, या ओराली होस् विचमा एउटा ससुराली होस् ... ... ...२ ******* हे हे हे यस्तो हुन त मुङलिङ - नारनघाट बसको डाइपर हुनु पर्च :) कुरो अर्या नि एउटा -------------------------- नेपे दाईको गजल नि मज्जाओ लाओ। आजकल त्यो के जाति अस्तिन जस्तो भट्ट्याएकै हेर्न मिल्ने ठाम छैन? --------------------------------- पोखरेली बाबु्/नानी किन नपाम्नु मजाले सारेर राखे हुन्च। लु जा .. मैले भन्दिहालेँ फेरी नेपे दाईले मुङ्ग्राले बजाउने पो हुन कि लु एऊटा गोरे माष्टर आएर बत्तिसओटा दाँत देखाम्दै "इ - मेल अरिराको?" भनेर सोध्दै च मु चाइँ लाएँ अइले। पचि आम्ला -
Read Full Discussion Thread for this article