Posted by: Dada_Giri January 20, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
वा वा वा नेपेजी! Once More! अरु नि जाओस्। शत्तुरले छ्यापेका हिलोले सप्रेँ। भन्ने कुरो सबभन्दा मुनासिब लागो यसपालि। -------------- जाँदा जाँदै नियमित लोक ढुकढुकी त दिनै प-यो। लेक लेक चर्नेमा चौँरी गाई, बेँसीमा चर्ने कस्तुरी हामीलाई कसले मा लैजाने, घरमा त नराखी दस्तुरी हाम्रो त बाबु आमाले भन्छ, केटामा हेर्दा घरबार हेर! अनुहार चैँ नहेर घरबार हेर! अनुहार चैँ नहेर घरबार हेर! ... ... ...
Read Full Discussion Thread for this article