Posted by: Ocean January 20, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
नेपे दाजै, हुन त सपै उत्तिकै ! र पनि यी चार टुक्रा साह्रै मीठा लागे है ! .... भगुवा अगुवा देखी . ..." खियाले खिईनु सट्टा पछ्‌छिन हच्किएको हुँ ... चम्किन घोटिएको हुँ .. ... बाङ्गा साथी सोझा देख्छु ... बींड मात्तै कति तात्‌नु कि भनी बाङ्गिएको हुँ.. भनेर चिसिएको हुँ । धेरै धेरै धानकोभात (धन्यवाद) तपैँलाइ !
Read Full Discussion Thread for this article