Posted by: Dada_Giri January 20, 2006
Royalists - DISGUSTING
Login in to Rate this Post:     0       ?        
5 १ लाखको जुलुसको शरिर चेक गरेर शान्ति दिन कति जना सेना चाहिन्छ? १ लाख। काठमाण्डौमा कति सेन छन्? १५ हजार। अनि कर्फयु लाउनु बाहेक अर्को उपाय थिएन। तपाईँहरु के काठमाण्डु जलेको हेर्न चाहानुहुन्छ राजाको रीसले? सौताको रीसले पोइको तु* काट्ने त?
Read Full Discussion Thread for this article