Posted by: no more January 20, 2006
What a dillema - tomorrow rally
Login in to Rate this Post:     0       ?        
एक अर्को समाचार अनुसार, पाँचथरका प्रभावशाली राजावादी नेता पद्मसुन्दर लावतीले झण्डै १० महिनादेखि जिविसको एउटा गाडी निजी प्रयोगमा लगेका छन् । उक्त गाडी लावतीको परिवार र ससुराली खलकले झापामा गुडाउने गरेको जिविसले जनाएको छ । सो गाडी दमक नगरपालिका-१३ स्थित लावतीका कान्छी श्रीमतिपट्टकिा जेठान दाजुको घरमा राख्ने गरिएको छ । गाडी लावती परिवारको निजी प्रयोगमा रहे पनि त्यसको तेल र मर्मतसम्भार खर्च भने जिविसले नै व्यहोरिरहेको छ । त्यसनिम्ति अहिलेसम्म रु.१ लाख ५० हजार खर्च भइसकेको जिविसका कर्मचारीहरू बताउँछन् । - http://sajha.com/sajha/html/openThread.cfm?forum=2&ThreadID=26992
Read Full Discussion Thread for this article