Posted by: Dada_Giri January 20, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
"खै त्यो भादगाँउले कालो टोपी ओढ्ने साथी अलि अगाडी आउनुस् त यतापट्टि।" "कालो हैन, पाल्पाली ढाका टोपी नै हो दाइ!" "ए अध्यारोले अलि देखिएन के।" "हजुरको पछाडि त एकजना बैनी पनि हुनुहुँदो रेछ। मैले त देखिन के वरको डालीले छेकेर। ल, पाल्पाली गित गाउने सुर छ कि के हो?" "हामी त खोटागं देखुन आको दाइ, दोहोरी गाम् कि भुनेर।" ए, खोटागं हलेसी छुट्नै मन लाग्दैन हो तिम्लाई भेटेसी पातै हल्ल्यो बतासै चलेसी गाँवै हल्ल्यो हामी दुई मिलेसी ए, खोटागं हलेसी छुट्नै मन लाग्दैन हो तिम्लाई भेटेसी ... ... ...
Read Full Discussion Thread for this article