Posted by: Dada_Giri January 20, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
आजको चौतारीमा मैले एउटा मुक्तक लेराको छु, खासगरी नयाँ भाइहुरको लागि। सुनाम् है त। सुरु गरुम् है त? अँ हँ! अँख्हम्! उकाली होस्, या ओराली होस् विचमा एउटा ससुराली होस् ... ... ...२ गोरी होस् या काली होस् त्याँ एउटा साली होस्! हस् त दाइ, नमस्ते!
Read Full Discussion Thread for this article