Posted by: Ocean January 20, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
मानो खा'र मानाऽ अडिन पर्च त नि !चेलिबेटीलै एक्लै दुक्लै गाम मा हिन्नै नहुनि बनाउन खोजेसी गामका पाउना भनेर, नयेँ मुन्छे भनेर त्यसै छोडिन्न ! मु नि तेस्तो जोरी खोज्दै हिन्नी मुन्छे त काँ हुम् र ? अति अर्नु, अतिसार नअर्नु भन्चन्, रिकुटे मोराले आल्ली धेरै नै बोलो का ! जे अरे नी सारै घातै अर्न त भ'न के रे । गामका पाउनालै हामि जो भगवान ठान्नी मुन्छे ।अब मिसन अस्पतालाँ यल्लै कुरेर बस्नी कोइ निस्केनन् भुने मै भ'नी बस्न पर्ला नि ! सारै जो चोट त खा'को छैन के रे, यैँ सन्चो होला अस्तो मानिचु, काठमन्डु लान त परोइन नि ! (ए परदेशी पाउना ! नरिसाउ है ! सन्चो भ'सी तिमि सँ त मीत लाम्न पर्ला कि क्याओ ! अनि बल्ल गामको चलन सिउतेउ कि !)
Read Full Discussion Thread for this article