Posted by: Dada_Giri January 20, 2006
Ullu
Login in to Rate this Post:     0       ?        
Pretty बुइनी, लाटो दाजु! धन्यबाद! म हजुर भन्दा नि लाटो रे छु। किन होला, सि. डि. ओ. ले त्यस्तो त लेख्न नहुने, त्यो पनि औपचारिक कागजमा भनेर सोच्दै थिएँ। (पोस्ट गरेर सुतेसी याद आयो।)
Read Full Discussion Thread for this article