Posted by: nepesahila January 20, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
माइला, म त तिमीबाट धेरै अनुग्रहित भएँ। त्यो कबिता त मेरैलागि लेखेझैं लाग्यो। आफू त कबितामा सुन्य छु गाँठे। तर पढ्दा पढ्दा त कोशिस चाहिं गरुँ गरुँ लाग्दैछ।
Read Full Discussion Thread for this article