Posted by: Birkhe_Maila January 20, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
एउटा पुरानो कबिता.... नियती - सडकमा हजारौँ मान्छेहरुको जुलुस निस्कँदा हरेक पटक, ‘नेपाल बन्द’ हुँदै जाँदा बिर्खैको कान बन्द हुन्छ, मन शून्य हुन्छ, तर पेटमा खलबल हुन्छ; मानौँ पेटले भनिरहेको छ, आज पनि आन्द्रामा केवल पानी भरिने छ!
Read Full Discussion Thread for this article