Posted by: Birkhe_Maila January 19, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
"छु लेने दो नाजुक होठोँको कुछ और नहिँ है जाम है ये कुदरत ने जो हमको बख्सा है सबसे हसिँ इनाम है ये" लाउरे दाई ले यसरि भट्ट्याम्दै थे अइ हाम्रा घराँ।आफुले छेउ टुप्पो केइ बुझे मरिजाम। चाइन्जो काका काँट एउडो च्याउँरोओ सपेटा लेर आयुम के रे घराँ। लाउरे दाई नि थे त्यैँ। " हाम्रो मलयाँ पकाम्ने लेकिन इस्ट्याल ले पकाम्छु" भने। लु हुन्च त भनेर म त्याँटी हिनेर लालेकाँ गइँ। लालेलाई नि बोलाम एउ जर्किन जति झोल पनि चाइन्जो लेराम जस्तो लाओ। लाले पिँढिआँ बसेर तमाखु भर्दै रेच। रात भर्खर पर्या थ्यो लाले ले मलाई ठम्म्याएन त्यसैले मैले बोलाएँ। "क्यार्दै छौ लाले?" मैले करा सुनेर लाले झसङ्ग भयो, खोक्न थालो। मोरोले तमाखु सर्काएच। एउचिन खोकेर बल्ल बोलो, नमस्ते अरो अनी गुन्द्रि तानेर तमाखु म तिर सार्यो। " लाले हिन मेरो घराँ, सपेटो पकाम्दै चन लाउरे दाई, चाइन्जो तँ नि हिन अनि एऊ जर्किन जति कोदे झोल पनि लैजाम" एउडा लामो सर्को तान्धे मैले भने। त्याँसि लाले त खुसिले गजक्क परिहालो नि। " लु हुन्छ जिउँवाल बा, बुडारु सअँ 'तुच्च तुच्च' नपार्या नि जुगै भो" भन्न थालो। लाले ले जर्किन भरी बिजुली पानी बोको अनि दुबै फर्किएम। घरा आँगनाँ पुउदा त मासुको बास्ना मग मग मग मग आइराको। अनि ३ जनै मिलेर साँप्रो चपाइयो, झोल दन्काइयो, मादल घन्काइयो! त्यस्तै अर्दै जाँदा लाउरे दाईले गाको गित याँ टाँस्या नि मुइले। अब केइ बुझिन्न यसो गाम्लेरुले बुझ्थे कि भनेर। -------------------------------------------- लु सान्दाईलाई मेरो धन्देबात छ अनि नेपे दाईलाई पनि धन्देबात यो चौतारीलाई सिरानाँ राख्ने जमर्रको अरेकोमा। कति खुसि लाओ भन्ने कुरो त कि मुलाई था च कि त मैले हुलेको कोदोओ झोललाई था च! ----------- परदेशी बाबु, चाइन्जो बैँश सपैको आम्च तर पात्तिने नि एऊडो सिमा हुन्च नि। बरु गाम्लेले भाटा लाउँदै लखेट्लान अलि मिलार कुरो अर्ने अर। नत्र चौतारिआँ मात्तै हैन गाम मै पानी नचल्ला तिम्रो। रिसानि माफ
Read Full Discussion Thread for this article