Posted by: nepesahila January 19, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
परथम कुरो, मेरो नाम सप्लै लेख्न लामो भा' अस्तो छ। अब देखिन् साहिंलो मात्तै लेखुं, म कुदेर आइहाल्चु है त। नेपे लेख्नै पर्दैन, उता नेपे दाजुले निधार खुम्चौलान् फेरी। सिरे नानी, क्यार्न चिन्तौंचौ नि हो? अब परमान्टि जागिर नहुन्जेल दुखजेलो गर्दै गरन्त। के भन्नु, आफ्नो नि त्यहि ताल छ। तिमी त झन ईनिनियर मुन्छे। म त तिमी कन्ननि डाँडाको जाडोले अर्दा गुप्तबास (hibernation) गयौ भन्नी सोचिरा'। यो बेला हाम्रो देशको हालत कम्ता खत्तम छैन रे। गाम गाम गल्ली गल्ली ढोका ढापढुप छ रे। अफगानीस्तान अस्तो बन्दैछ रे देश त। ज्यानकै ठेगान छैन रे गाउलेहरुको, ज्याला पर्मको त के कुरा अर्नी अब। हन यो परदेसी त भख्खर मुग्लाना' ड खार्रेर आ' अस्तो कुरा गर्छौ नी बा तिमी त। कस्तो सोमत नभका छ्या। तिमी लामाटारे गोताएँ भन्याँ हैन? जाउ पाटना' गर दसपैसाको सोमत र पाँच पैसाको गुमुत खा' र आउ। लौ जा।
Read Full Discussion Thread for this article