Posted by: shree5 January 19, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
ओहो, ए गाँठे, साने दाईलाई क्यारी धन्नेबात भन्नी हो, जाद्रै जो गुन लाम्नु भओ केरे । जातिबिधि जो खुशी लाओ है । खास त आफू त धेरै जो भओ के चईनी एउटा गतिलो जागिर खोज्दै अरेको केरे, केही पुनि नपाको रनाहामा साझाँ नि आम्न छोडेको थेँ के । कुजातहुरले फुन अर्नी, ईन्टरभिउ नि लिनि, जागिर खान आईज भनेर चईनी आर्कैलाई जो भन्नी, आफू भनि मबाईली फुनको (mobile phone) बिल तिर्दा तिर्दा दरिद्री भाको केरे । उता फेरि लाहुराँ पारमेन्टी नुकरी खाएर चईनी अटैँची बोकेर नेपाल जानी भनेको केरे, चईनी घरा'ट जमुनि नि खोजेम् भन्चन भन्नी बेलाँ, के को जमुनि हुनु नि, खाली मुनि-मुनि मत्रै टकार्नी के । त्याँसी बिरउतिएर क्यारम् क्यारम् भओ र चईनी पारमेन्टी (permanent) नुकरी नपाए सम्मन चईनी कतै पुनि लँगर-लँगर अर्दिन भनेर लुकेरै जो बसेको केरे । एउ जाना यही साझाँ जो भेट भाका सँगीले सान साहूले त चौपाराँ त नयाँ छाप्रो हालेर तेँही जो दोकान थापेका छन् भनेर भने केरे । तेसो भएर के के अरेचन् त नि साने साहूले भनेर हेर्न लाको त जाद्रै जो खुशी लाओ, चईनी नुकरी नभए नि हाम्रो बसिब्याँलो भनि पारमेन्टी जो भएच है । अब यो बिरउती (बिरक्ति) ले छोडेसी फेरि आम्ला केरे नि हाँसो ठट्टा अर्न, अहिले त साडे सातले बे-योछ । फेरि पसेँ है ओडारभित्रै जो । रमाईलो अर्दै अरम्, सईँहुर, दिन सप्रेसि आम्ला म पुनि खुट्टो खच्याम्दै । Keep rolling...
Read Full Discussion Thread for this article