Posted by: Gautam B. January 19, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
गज्जब राम्रो कुरो सुन्न पाइयो गाँठे आज त एकाबिहानै! हाम्रो तर्फबाट धर्ना दिने नेपेजीलाई धन्यवाद। कुरो बुझेर चौतारीलाई गामको सिरानमै ल्याइदिने सान दाइलाई झन धेरै धेरै धन्यवाद। यै उपलक्षमा आज मेरोचैं दह्रो जान्छ केटा हो!
Read Full Discussion Thread for this article