Posted by: Bhaute January 19, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
ओहो!!!!!!! यो त सारै खुसिको कुरो भो ल। लु सप्पै सईँहुरलाई बधाइ छ है। अनि नेपेदाजी लगाएत सानदाइकोमा नारा-जुलुस अर्ने सप्पैलाई धन्यबाद। सानदाइले जस्तो पर्जातन्त्र ज्ञानदाइले कैले दिनिहुन् कुन्नि। ज्ञानदाइ त घरको छता'ट हेलिकप्टरमै भाग्ने सुर अरिराछन् के रे। २-४ दिन दोहोरी खेलेर बसेर मेरो त सप्पै काम चौपट भा'छ के रे। उता हिउँदेबार बार्नै छ, तोरी सुकेर फुटेर खस्नलाइसक्यो, ओसारीमा कोदो कुहिन लाग्यो, यस्सो घाम परे झारेर ठटाम्नी भनेको। त्यसैले १-२ हप्ता चौतारा तिर झर्न नपाइएला जस्तो छ। सईँहुर गीत गाम्दै नाच्दै अरम के रे। म आम्दै अरम्ला अलि पछि'अट। :-) -भउते
Read Full Discussion Thread for this article