Posted by: newuser January 19, 2006
Come and join the force of freedom
Login in to Rate this Post:     0       ?        
राजाका भारदारहरुले शुक्रबारको सम्भावित सुनामीको सामना गर्न डराएर क‌ाठमाण्डुमा कर्फ्यू लगाइसके। अब कर्फ्यूले सत्ता टिक्ने भए इदी अमीनहरुले पनि सँधै कर्फ्यू लगाउथे होला नि! खैर राजाका चेला चपेटाहरुको चुरीफुरी देख्दा हिम्मत अलि बढि रैछ कि जस्तो लाग्थ्यो। बिचराहरु त पहिले नै छोडेर भाग्ने मनस्थितिमा पो रैछन। टाउको समातेर बसिरहेकाहरुलाइ त केहि भन्नु छैन मैले तर राजाको बिग्रेडमा बैचारिक शहादत प्राप्त गर्न नचाहनेहरुका लागि मेरो तर्फबाट फेरी एक राउण्ड आग्रह गरिहालौंनत !

COME AND JOIN THE FORCE OF FREEDOM

Read Full Discussion Thread for this article