Posted by: Ocean January 19, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
ए बाबा ठाकुरे ! तिम्ले कट्टु ला'छौ कि लाछैनौ भन्नी धागो माऽऽऽथी र'च जुन भन्नी हाम्रो चौतारो त पिधाँ झुण्डिराख्यो र'च ए ! लौ माथि तान्न त परो जसरी भा'नी । दम्तरीहर त कोइ नि रइन्चन करे ! हेऽऽऽ छैन कि तो टलिफुन तार आम्नै छोड्यो मयाको खबर ! गासै खोसे कल्ले मन पराम्च एउदिन पाप धुरी ट कराम्च जे भा'नी, बन्मा काँडा छ, तिमी उता म एता ज्यान त टाडा छ तर बिरानो नसम्ज मया गाडा छ ।
Read Full Discussion Thread for this article