Posted by: deeps January 19, 2006
latest news and picture from Nepal
Login in to Rate this Post:     0       ?        
सरकारले राजधानीमा व्यापक गिरफ्तारी सुरु गरेको छ । सात दलले ०६२ माघ ७ गते गर्ने बृहद् प्रदर्शनको पूर्वसन्ध्यामा सुरु भएको गिरफ्तारीका क्रममा दलका दर्जनौं नेता तथा कार्यकर्ताहरूका साथै मानवअधिकारकर्मीहरू पनि गिरफ्तारीमा परेका छन् । हालसम्म प्राप्त जानकारी अनुसार गिरफ्तारीमा पर्नेहरूको सूचि निम्नानुसार रहेको छ - नेपाली कांग्रेस - रामचन्द्र पौडेल, डा. रामशरण महत, शशाङ्क कोइराला, शेखर कोइराला, सुजाता कोइराला, लक्ष्मण घिमिरे, चन्द्र महर्जन, लेखनाथ न्यौपाने, युवराज सिंह, चक्र बास्तोला, खुमबहादुर खड्का, बलदेव मजगैया, ओमकार श्रेष्ठ, जगतमान शाक्य, गगन थापा, राजेन्द्र राजथला, राधेश्याम जोन्छे, महेश श्रेष्ठ, प्रेमकृष्ण महर्जन, गोकुल खड्का, टीका गुरुङ्ग, भीम श्रीश, किरण न्यौपाने, कुन्दनराज काफ्ले, गणेश भट्ट, लक्ष्मण आचार्य, मीना पाण्डे नेकपा (एमाले) - प्रदीप नेपाल, प्रदीप ज्ञवाली, केशव बडाल, भीम रावल, सुवास नेम्बाङ्ग, कृष्णगोपाल श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, रामकुमारी झाँक्री, माधव पौडेल, इश्वर पोखरेल, मुकुन्द न्यौपाने, सिद्धिलाल सिंह, विद्या भण्डारी, युवराज कार्की, ओम थपलिया, योगेन्द्र संग्रौला, कृष्णलाल महर्जन, रघुजी पन्त, गोकर्ण बिष्ट, मिठाराम शर्मा, विनोद श्रेष्ठ, महेन्द्र पाण्डे, त्रिलोचन ढकाल, विदुर मैनाली, विमल पुन, गोविन्द गौतम, सुरेन्द्र बस्नेत, श्याम बस्नेत, द्वारिका उप्रेती, विजय र्राई, प्रकाश न्यौपाने, राजकुमार र्राई, आरसी लामिछाने, दिनेश गौतम, नविना लामा, इश्वर तिमल्सिना, विद्यासुन्दर शाक्य, कलाधर भण्डारी, राजेन्द्र खनाल, ओम राजवाहक, कृष्णलाल श्रेष्ठ, नेपाली कांग्रेस (प्रजातान्त्रिक) - गोपालमान श्रेष्ठ, प्रकाशशरण महत, प्रदीप गिरी, विमलेन्द्र निधि, जनमोर्चा - लीलामणि पोखरेल, रोमलाल महर्जन, तुलसी महर्जन, विविन्द्र श्रेष्ठ, परी थापा, नेपाल मजदुर किसान पार्टी प्रेम सुवाल मानवअधिकारकर्मी - डा. देवेन्द्रराज पाण्डे, डा. मथुराप्रसाद श्रेष्ठ, कृष्ण पहाडी, श्याम श्रेष्ठ गिरफ्तार गरिएका नेताहरूलाई तीन महिनाको पूर्जी दिइएको छ । एमाले नेता प्रदीप नेपाललाई दिइएको पूर्जी को पूर्ण पाठका यस प्रकार छ।
Read Full Discussion Thread for this article