Posted by: Gautam B. January 18, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
जिन्दगीलाई कति गुम्स्याएर राख्ने, आज त जति काम बितेपनि, भोलि जति गाली खानु परेपनि चौतारी पस्छु पस्छु भनेर आको हुम्। नेपे दाजीको कुरा खास्साको हो। चौतारी त गामको सिरानमै हुनुपर्छ। अब यस्का लागि हामीले के गर्नु पर्ने हो, त्यसको पनि भेउ पाम्न पाए राम्रो हुँदो हो। हस्ताक्षर, ल्याप्चे संकलन गर्नु पर्ने हो कि, जूलुश-धर्ना दिनु पर्ने हो कि, दम्तरीहरुले सल्लाह गरेर यस्सो खवर गरे म पनि पखराको 'लिप पोत पसल'को शटर बन्द गरेर भएपनि आम्छु। जूलुश सूलुशमा जन्छु भनेसी याम्की पनि ख्याल खुशी हुन्न! पहिलाकी नेती जो परी! केहि नया योजना बने खवर पाम्। (फुन गर्न त अब तेस्तै होला जस्तो छ केरे। बर्दी ला'का मान्छेले तार काट्दै हिनेका छन् रे। कुन दिन देखुन् चीठी पनि बन्द गर्दिने हुन्!)
Read Full Discussion Thread for this article