Posted by: kick January 18, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
मुखियाबाले लास्टाँ आएर एउटो सपेटो मलाई दे है भन्दै थे के रे। अव मैले कसरी दिम्? 'चारोटै सपेटा रिजाप भैसके मुख्खेबा, दुख नमान्नुस्, बरु राति राजखान्की भुटेर खानि सल्ला भओ छ तपैं नि आउनुस्' भनेको 'पख्लास तलाईँ, हाम्रा पाला नि आउलान के रे' भन्दै धम्धम्ती हिनेआ थे। अइले चैं नानाभाति कुरा अर्दै हिन्चन रे। गाम्ले हो, तिन्का कुरा नसुनओ है। काटेओ मैले सोरै आना चेंग्रो हो। बोको बोको देखिन्च त मैले के अरम्? पछि तराली ले पैसो उठाउन आउँदा तेसैलाई जो सोधुन तिनी जान्नि हुनि मुख्खे बा ले।
Read Full Discussion Thread for this article