Posted by: Ocean January 18, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
हा हा हा ! दिन बिरा'र आम्नी भा'नी हेर्न त हेर्दा रचन् काकाले चौतारा तिर नि ! जाडाँ काम्लो ओडेर झ्याल'आ आडाँ बस्ता रचन र हेर्दा रचन को आओ को गओ सपै ! मेरो बोलि सुनेर मलै बाउलुयेँ भन्न थालेसी काऽन ले त तेती मेसो नपाम्नी रचन कि अचेल भन्ठाने के रे ! कि मै उस्तो रचु र हो ? "एउखेप" पल्ला गाममा जाँदा तो लालुमयाँले नी मलै तेसै भनेइथी गाँठे ! मु त बाउलुयेँ होइन पो काका ! क्यार्नी अब, १८-२०को उमेर पर्वत, मेउदी र स्याउँजाँ डुल्दाडुल्दै गो, गदा पचिसे दाङ, सल्यान ,प्युठान, धनकुटा अर्दाअर्दै सकिएच, अब अइले बुडेसकाल लाउनी बेलाँ यता बसाइँ सरिचु ।क्यार्नी काका, त्यै भ'र बोल्दाखेरी कैले कैले सपै ठामको बोली मिसिँदो र'च । चैते दशैँ, बाउलुयेँ मेलैमा, ज्यादी मयाँ बसो नि ख्याल ख्यालैमा ! (यो चैँ बाउलुये) आज त "तुच्च तुच्च" नि अर्न पर्लाअस्तो लाओ मुलाइ त ! च्याउँराओ राजखानी भुटेसी !
Read Full Discussion Thread for this article