Posted by: kick January 18, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
अस्ति तरालीहुराट चेंग्रो किनेसी उतिबेलै देखुन तो साइँलोले ''लौ काका तेल्लाई काट्न परो, बिलो सिलो लाउन म आम्ला'' भनेर हैरानै अरो। ''अइले हैन, चैते दशैंआ काटनी हो। तेति खेर सम्माँ आटो ढिंडो ख्वाएर अलि मोटो नि हुन्च, अनि अल्लि फइदा नि हुन्च'' भनेको ''हैन हैन काका तपैंले ज्याद्रै जो खास्साओ चेंग्रो पार्नु भओ। यो भन्दा बढी त यो चेंग्रो जति गतिलो खाए नि मोटाउन्न, बरु उस्तै परे सुक्ला'' भनो। यसो गमेको केटोले कुरो ठीकै गरो जस्तो लाओ। तेइभर आजै जो काटेँ। भउते र मुन्द्रेले अस्तिनै जो एकन्टा सपेटा रिजाप अरेआ थे के रे। अरु दुइटाँ मलाई र साइँलोलाई एकन्टा भओ। केटा हो, बेल्का राजखान्की-भित्राँस भुटेर खान केटाहुर आओ है। माष्टर्नी नानीले चैं राजखान्की अल्लि रुचाउन्निन कि?
Read Full Discussion Thread for this article