Posted by: kick January 18, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
नेपे दाजीआ कुरा ज्याद्रै जो चित्त बुझो। हाम्रा गामाँ सप्पै भन्दा रामरी कुरो अर्न सक्नि तपैं जो हुनुन्च के रे। सान्दाईलाई तपैँले जो एउटो बिन्ति पत्र लेख्न परो। हाम्ले सहिछाप औंठाछाप के के लाउनु पर्नि हो लगाम्ला के रे। यिनी माष्टर्नी नानी कुन गामाट सरुवा भएर आकि रैचिन यता तिर? ज्याद्रै जो पश्चिम तिरकी हुन कि भन्चु। मुन्द्रे केटोले 'च' लाएर बोल्च जैले नि (गरिच, खाइच, देखिचु)। बाउलुङे होस् र?
Read Full Discussion Thread for this article