Posted by: nepesahila January 18, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
माष्टरनी नानीको बोली त क्या मन पर्यो भन्याँ। यो चौताराँ यस्तै अरी थरी थरीका साथिभाइ जम्मा भ' र कुरो अरे क्या रमैलो हुँदो र च हि? सपैको बोलीले नै ठेगाना पत्तो लाग्नी भो। हे हे। ----२लम्बरमा, यहाँ स्थानीय लवजको स्वागत छ, तर तेसको नाममा Discriminatingशब्द भने प्रयोग नगरौँ है. Ahile sammanlai thikai chha. --- उचनिचता झल्काउने शब्दै प्रयोग नगरौं।
Read Full Discussion Thread for this article