Posted by: Birkhe_Maila January 18, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
हे हे हे माष्टरनि नानी , didn't know that u sound good when ur not serious.... तमरा कुरा हाम्ले सुन्याको छ। गाड तर्यार हाप्रो (उकालो) लाग्दा लाग्दै भया नि तमरा कुर सुन्दै छौँ। :) फेरि एउटा गित - तिम्ले सुन्याको कुरा हो मैले सुन्याको कुरा हो गाउँघरमा तिम्रो मेरो हल्ला चल्याको कुरा हो झ्याम्म झ्याम्म :)
Read Full Discussion Thread for this article