Posted by: Dada_Giri January 17, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
Dear all, कसो अर्दा इफेउटिभ (Effective) होला? "लौ न! धागो बग्यो! बग्नै आँट्यो!" भुनेर डराम्दै, तान्दै गरेको मज्जामै रमाआ छु केरे म त. १- लु मुखिया, जिम्माल, काका, मास्ट्रनीहुरले नेपे दाजीलाई सिकावरी पठाऊ! सान्दाइकाँतिर. २- २लम्बरमा, यहाँ स्थानीय लवजको स्वागत छ, तर तेसको नाममा Discriminatingशब्द भने प्रयोग नगरौँ है. Ahile sammanlai thikai chha. ३-चौतारीको शब्दकोषमा प्रयोग हुने शब्द "गाम" को अर्थ शहरको उल्टो हैन कि "तपाईँ कतै जँदा तपाइको कुकुर तपाइको पछि पछि लागेर जति परसम्म जान्छ त्याँ सम्मनको क्षेत्र." हो.
Read Full Discussion Thread for this article