Posted by: Dada_Giri January 17, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
Miss was teaching her students very well . --- जुन तिमीले चाहे देखुन तिमीले चाहे देखुन ऊ आकासको जुन पनि पलभरमै धरतीमा झरेर तिमी र मेरो समिप बसी यसो भन्थे होला - "तिमेरुको पिरिम म टहटह फुल्ने जुनले चियाइरहेँ! रुँगीरहेँ! अनि म धरती सम्मन् आएँ तिमेरु 2टालाई भेट्नु! " धन्य छ जुन ! तिमी मेरो साथी तिमी मेरो छाति(मुटु) त्यसो भनेसी जुन पनि लाजले भुतुक्क हुँदै बादलमा लुक्यो ! ---
Read Full Discussion Thread for this article