Posted by: nepalean January 17, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
घाम त गइ सके केरे, घाम न भे नि यसो साझको सितल हावा खान म पुनि आइपुगे चौतारीया । ल है मिस, नमस्ते । क्यार्नि किलासा त डरले बोल्नै सकिन्न केरे चौतारिया भे नि बोल्नु पर्यो । जे सोधेनि आउदैन आफुलाइ, अनि त कसरी बोल्ने तनि किलासा । नेपे दाजिले कुरो चाइ खाटि अर्नु हुन्च । अब सधै भेट हुनि, गफ हुनि थलोलाइ ढोका निरै राखे राम्रै हुनि हो । अब के रे त्यो काचो धागो जस्तै ३०० धागो पुगेसि सकिनि कच्चि धागो ले नि कैले काइ त यसो अलमलिदा चुडिहाल्च त नि । तेसैले यो धागो टुप्पा राखिराख्न पाए सजिलो पनि हुने, ३०० भन्दा अझ लामो हुन देर रेल धागो नभए नि बट्टुवा धागो जस्तै बलियो बनाउन पाए अझै राम्रो हुन्थयो भन्ने मेरो बिचार छ दम्तरिहरु ।
Read Full Discussion Thread for this article