Posted by: miss_ me January 17, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
ओ हो दादा , गाउले हरुलाइ स्कूल जान कति धौंभाको। मैले पनि ४ महिनाको एकैपटक हाजिरी गरेर तलब पाईहाले। अनि स्कूल ४ महिना को लागि बन्द पनि गर्दिहाले । सबै चौतारीमा नै आऊनुहुदोरहेछ। म त भाषा बुझ्दिन । दादाले सबैलाई जानकारी गराउने कष्ट गर्दिनु पर्यो। राजा मरे त ठीकै हुन्थ्यो नि बरु । होईनर दादा ?
Read Full Discussion Thread for this article