Posted by: Dada_Giri January 17, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
केइ नि हैन, दम्पतरीहुर मैले सप्पै भेउ पाइचु, यही चौतारीयाँ बसेर दाह्री फुले.गाँठी कुरो के भन नि चौतारीञाँ हुनी दोहोरी बजाराँ हुन थालो. चौतारिञाँ हुनी खाले अन्ताक्षरी क्याउँपसाँ गर्न थाले. अनि चौतारीमा जाडोमा जाडो पनि पलायो. "राजा मरेर राजकाज र काजी मेरर कजाईँ किन रहन्थ्यो?" नारायण!
Read Full Discussion Thread for this article