Posted by: world_map January 17, 2006
Valentines Day !!
Login in to Rate this Post:     0       ?        
ए फल्याप फुलुप जी, के गर्ने त demanding नभएर? आफू लाई त म्याप हेर्दा आँखै शीत्तल हुन्छ, जत्ति हेरे नि नपुग्ने भन्या। हुन त अरूलाई लाग्दो हो त्यस्तो जाबो धर्सै धर्सो भा' म्याप नि के हेर्ने, तर मेरो लागि त मनोरन्जनको साधन हो यो। अब भ्यालेनटाइनको लागि चैं यौटी Miss Map खोज्नु पर्ला जस्तो छ। अनि तपाइको हालखबर के छ त, आरामै हजूर?
Read Full Discussion Thread for this article