Posted by: sajhabusaima January 17, 2006
Are Gyane and his chamchas voting for Nepalese?
Login in to Rate this Post:     0       ?        
उमेदबार को नाम निकाल्न सुरक्षित छैन भन्छ एक दुइ दिन पछि धर्य गर्नुहोस त्यस पछि यो यो ले जित्यो यो यो नगर पालिका मा जनताले कसलाइ बोट हाल्यो जनता लाइ थाहा छैन। त्य पछि सकियो निर्बाचन। अनि नेता जति सबै गाउ गाउ मा पसेर आतङ्क मच्चाउने तिमि हरु माओबादि भनेर जसरि अहिले प्रतिकार समुहको नाम बाट भैरहेको छ।
Read Full Discussion Thread for this article