Posted by: sajhabusaima January 17, 2006
Greater Nepal
Login in to Rate this Post:     0       ?        
कुरा ता ठिक हो तर यि राजा माहाराजा हरु ले चर्पि खाए ( बाहेक पूर्थबि नरायण शाहा, बाहादुर शाह, त्रिभुवन शाह, भिमसेन थापा,बलभद्र कुबंर अनि केहि अरु बाहेक) बिषेसत राणा हरु हरु ले १०४ बर्ष शासन चलाउन र अंग्रेज हरु लाइ खुसि बनाउन जे पनि गरे।
Read Full Discussion Thread for this article