Posted by: sajhabusaima January 17, 2006
King G's Surprise Visit
Login in to Rate this Post:     0       ?        
साथि हो राम्रो संग सोचु त नेपाल को कुल जनता को २ देखि ५ % ज्ञाने का भक्त बा मतियार । अनि यिनिहरु ले ज्ञाने लाइ टिकाउन हरेक तिकडम गर्दैछन। त्यसैको एक भाग यो भिडियो मा छ। त्यति मात्र होइन साथिहरु ज्ञाने ले अरु धेरै गर्छ जनता अगाडि र एक दिन घुडा टेक्ने छ किनकि राक्षस ले जितेको कान्हि पनि छैन । जे भए पनि मा केहि हिजडा हरु लाइ के भन्न चाहान्छु भने सक्कलि अनुहार लिएर आउ।
Read Full Discussion Thread for this article