Posted by: nepesahila January 17, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
एएए, मेरो पनि त्यै ताल छ। यो एक महिने छुट्टि त साझाले खाइहाल्यो के रे। अब छुटाउने पो कसरी चौताराँ नच्याई चित्त नि बुझ्दैन। हुन त सप्लै आ-आफ्नै टन्टो छ अस्तो छ। न भे त हुर्दुरौंदै आइहाल्ते नी। चुइगम चपाउँदै, मायाँ तिम्लाइ पर्खि बसेँ झिङ्गा धपाउँदै।
Read Full Discussion Thread for this article