Posted by: Birkhe_Maila January 17, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
'कुरो अर्यो कुरै को दुख' हिजो ब्यान देखुन नै क्यारुँम् क्यारुँम् भा थ्यो। एउ दिन छ जति रमाइलो अर्नु छ अरे हुन्च भन्तै खुप दोरि खेलियो। बेलाँ खाइएन, बेलाँ हगिएन, बेलाँ सुतिएन हुँदा हुँदा याँ सम्म कि चौतारिआँ पनि आइएन। एउ मैना क्यारि बितो पत्तै भएन आज ब्यान बाड त इस्कुलाँ जानु पर्ने। मु मात्तै भन्ठान्या त अरु नि उइ ड्याङका मुला रेचन्। चरो मुसो कोइ देख्तिन अचेल चौतारिआँ। बुडेसकालाँ पड्न थालेसि एस्तै रेच। अइले भात खाने छुट्टि पार यसो चौतारिआँ च्याउन आको के। दम्तरिअरु नि आम्दै अरुम न है :)
Read Full Discussion Thread for this article