Posted by: Birkhe_Maila January 16, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
काका, नमे.. क्यार्नु सपै दोहोरि खेल्तै रेचन अनि मुलाई नि लु न त एकफेरा भट्ट्याम जस्तो लाओ त्याँसि एउबाजि गाम्न थाल्या त दिनभरि गाको गै भइयो गाँठे। खै त अरु गाम्लेरु?
Read Full Discussion Thread for this article