Posted by: KaLaNkIsThAn January 16, 2006
Login in to Rate this Post:
0
?
LOL!!! Last hasaayo yaar keta harule... eh (Sajha Rehab jaane re, gaish rehab Kalanki) ..
मुखिया बा!!!
बुढो भए नि बाग त बाग नै हो
काठ पसेनि साग त साग नै हो
तर,
बुढा भएसी प्रेशर कुक्करमा बोकाको माशु १७ सिट्टि लाउदा नि पाक्दैन्
बुढेसकालमा एक सिसि सक्कली viagra सक्दा नि जाग्नु पर्ने कुरा जाग्दैन्
त्यसैले;
बुढा धेरै नमच्चिउ ह्याकुल्ला सड्केला
सुक्या कम्मर चार ठाँउमा मड्केला
बल्ल पर्यौ माकुरी जालै मा
बल्ल पर्यो निरमाया माकुरी जालैमा
hahaoooo!!! So, Bhaute is Sharubhakta?? :P
secret sajha ID = SSI
SSI खोल्यौ अरु के के खोल्न बाँकी छ?
पुण्टे दाईको नक्कली साली त थाकी छ
बल्ल पर्यो माकुरी जालैमा
बल्ल पर्यो भाउते माकुरी जालै मा
(आफ्नो नि कोटा पुग्नै लाग्या जस्तो छ -- मेरो SSI त खोल्दिन्) :P