Posted by: SaruBhakta-II January 16, 2006
LET"S PLAY " DOHARI"
Login in to Rate this Post:     0       ?        
"भउते" को कोटा सकियो। यो नक्कली परिचय प्रयोग गर्दिन भनेको यार। कलंकी ले हँसाएर चुप लाग्नै सकिएन। :-)))। म त्यै भउते हो है, यो मेरो पुरानो आइ डी। ***तिम्रो घरमा दाजुभाई छैन?******* हाहाहाहाहाहाहाहा, लामोssssssssssssssssssssssssssssss :-) सकिन कलंकी प्रभो, मैले हापेँ यार, उफ ! ह्यात्तेरी !!! साझामा माकुरी जालमा पर्ला भनेको उल्टै माकुरो पर्ला जस्तो भो। :p म ब्याक टु भउते है। कसैको साली-साली हैन यार म। :-) बिर्खे तिम्ले गफ गर्छौ खालि त पुन्टेदाइले लै सके साली त बल्ल परे २-जनै (कलंकी र बिर्खे) सडकमा पुन्टेदाइ त भागेछन् चढेर टडकमा (ट्रकमा)। :-) -भउते
Read Full Discussion Thread for this article