Posted by: KaLaNkIsThAn January 16, 2006
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
भाउते !!! नहिऽऽऽ (राम राम अचेलका केटा हरुलाई के भा हो ।। "राम्रा राम्रा" केटाहरुले हिडींसक्नु भएन साझामा!!! राम राम।।।। उफ्फऽऽऽ
येऽऽऽ!! छुने होईन!!! (grrr) मामालाई भन्दिन्छु
ह्याकुला को हड्डि पालै पिलो गन्दिन्छु
कुङ्फू जान्या छु, बुरुसुल्ली बन्दिन्छु
दाँतमा हान्दिन्छु म त कस्सम हान्दिन्छु॥
तिम्रो घरमा दाजुभाई छैन? LOLLLLLLLLLLLLLL!!
aight okay... ahem!!
बिहे गर्ने उमेर मेरो अझै गा छैन
मेरो अझै गा छैन
हिरो देख्खे नि हिरोईन म होईन
:P Paarna khojya hera na makuri jaalai ma :O